नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । आज दिउँसो १ बजे धुम्बराहीमा बैठक बस्ने छ । नेकपाको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि पार्टीभित्रको विवाद स्थायी समितिमा लैजाने निर्णय भएको छ । हिजो बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको हो । पूर्वनिर्धारित कार्यतालिकाअनुसार आजका लागि तय … Continue reading नेकपा स्थायी कमिटी बैठक बस्दै